देश/प्रदेश Archives | Page 1757 of 1772 | Khabarhub Khabarhub

मर्दी खोलाको पानी पिउनयोग्य बनाइँदै

काठमाडौं- नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच पोखराको मर्दी खोलाको पानी शुद्धीकरण गर्ने सम्झाैता भएको छ। संस्थान र हाजमा कम्पनी बीच  आइतबार द्विपक्षीय सम्झौता भएको हो । संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुरुप अब मर्दी खोलाको पानीलाई  प्रशोधन गरेर…