देश/प्रदेश « Khabarhub

क्वारेन्टिनबाट परीक्षणबिनै घर पठाइएका सय बढीमा संक्रमण पुष्टि !

कैलाली- सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका मानिसमा कोरोना संक्रमण देखिन थालेको छ। लकडाउनकैबीचमा भारतबाट फर्किएर १४ दिन क्वारेन्टिन बसाईपछि पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका मानिसमा संक्रमण देखिन थालेको हो। यसले संक्रमण समुदायस्तर फैलिने जोखिम बढेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते १४ दिन क्वारेन्टिनमा बसेकालाई लक्षण नदेखिए घर पठाउन स्थानीय तहलाई निर्देशन…