Live on
Your Voice, Your Power
काठमाडौं- २२ वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । सवारी ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले फैसला सुनाएसँगै फरार रहेका स्याङ्जाका टेकबहादुर गुरुङलाई प्रहरीले आज जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरेको हो । स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका वडा नं २ बस्ने ५९…