देश/प्रदेश Archives | Page 1780 of 2050 | Khabarhub Khabarhub

हिमपातका कारण अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला- कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको घुच्ची लेखमा रहेको सातमोडमा फागुन दोस्रो साताबाट परेको भारी हिमपातले बन्द भएको सडक पुनः सञ्चालनमा आएको छ । फागुनको दोस्रो सातादेखि लगातार एक हप्तासम्म परेको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक सञ्चालन नहुँदा मुगुको सदरमुकाम गमगढीबजार र हुम्लामा दैनिक उपभोग्य सामान, विकास निर्माणका सामानहरु कालीकोटको नाग्मबजार, जुम्लाको गोठीज्युला र भुलभुले तथा…