देश/प्रदेश « Khabarhub

चितवन कारागारमा एक कैदीको मृत्यु

भरतपुर– कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो । लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले ६ वर्ष कैद र १० हजार जरिवाना तोकेका कुर्मीको बुधबार राति मृत्यु भएको हो । अर्बुदरोगका कारण कुर्मीलाई विसं…