देश/प्रदेश « Khabarhub

फौजी किरा नियन्त्रण गर्न खेतबारीमै पुगे प्राविधिक टोली

जाजरकोट- भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्न थालेपछि जाजरकोटमा औषधिसहितको कृषि प्राविधिक टोली खेतबारीमै खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुशी भएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुशी भएको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर…