Live on
Your Voice, Your Power
काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का छन् । उनले आफू अमेरिकी दूतावासको एजुकेटिभ म्यानेजर हुँ भन्दै नक्कली परिचय पत्र देखाएर केही व्यक्तिलाई अमेरिका पठाइ दिने…