देश/प्रदेश « Khabarhub

कोरोनाभाइरसको संकटबाट मुक्तिका लागि एकता अपरिहार्य : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न एकता अपरिहार्य रहेको बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्,  ‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य छ।’ आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा…