देश/प्रदेश « Khabarhub

कोरोना प्रभावित त्रियुगा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण उदयपुर प्रभावित बनेको छ । कोरोना संक्रमण देखिएसँगै जिल्लावासी त्रासमा रहेका छन् । यसैबीच एक संस्थाले करिब दुई लाख बराबरको पीपीई लगातका स्वास्थ्य सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ । प्रारम्भ नामक एक सांस्थाले स्वाथ्य सामग्री आज उदयपुरका सघीय साम्सद डा नारायण खड्का मार्फत त्रीयुगा नगरपालिका का प्रतिनिधिलाई हस्तान्तरण गरेको…