Live on
Your Voice, Your Power
ओखलढुंगा- खाद्य सङ्कट आउन नदिन ओखलढुङ्गामा स्थानीय उत्पादनको खाद्यान्न जोहो गर्न थालिएको छ । विभिन्न स्थानीय तहले शहरमा बस्नेहरु पनि बन्दाबन्दीमा गाउँ फर्किएकाले खाद्य सङ्कट आउन सक्ने भन्दै स्थानीयस्तरमा उत्पादित कोदो, मकै, गहुँ, फापर, आलुलगायतका खाद्यसामग्री सङ्कलन गर्न थालेका हुन् । खाद्यसामग्री अभाव हुन नदिन खिजीदेम्बा गाउँपालिका–४ खिजीकाती, सुनकोशी गाउँपालिका–७ र ८ च्यानमसहितका ठाउँमा स्थानीयस्तरमा…