देश/प्रदेश « Khabarhub

तिब्बत सरकारले दिएको ८ करोड बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रियो

तातोपानी– तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै ८ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल भित्रिएको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौं आइपुग्नेछ । अनुदानस्वरुप तिब्बत सरकारले नेपाल…