Live on
Your Voice, Your Power
सप्तरी– शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको आरोपमा सप्तरी प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साह छन् । प्रहरीले साहलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । साहले खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा…