देश/प्रदेश Archives | Page 1803 of 1852 | Khabarhub Khabarhub

बाघको आक्रमणबाट एक महिला घाइते

धादिङ– धादिङमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् । जंगल छेउ गाई चराउन गएकी त्रिपुरासुन्दरी गाउँपालिका ६ बाजोगराकी ३५ वर्षीय पम्पा खाँडमाथि बाघले आक्रमण गरेको जनाइएको छ । उनको शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हाल स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ…