Live on
Your Voice, Your Power
मस्ताङ- कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन कार्यान्वयन गरेपछि हिमालपारिको जिल्ला मुस्ताङमा रोकिएका विभिन्न मुलुकका १२१ जना पर्यटकहरूको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका ती पर्यटकहरूलाई उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । तीन दिनमा ती पर्यटकहरूलाई काठमाडौं पठाउने काम गरिएको मुस्ताङका प्रमुख…