देश/प्रदेश « Khabarhub

तनहुँ जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या शुन्य

दमौली– विदेशबाट फर्किएकालाई राख्न तनहुँका स्थानीय तहले बनाएको सबै क्वारेन्टाइन खाली छन् । विदेशबाट फर्किएकालाई निगरानीमा राख्नका लागि जिल्लाका दश वटा स्थानीय तहले क्वारेन्टाइन बनाएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शुन्य छ । जिल्लाभर कूल १ सय ७६ शैय्याको क्वारेन्टाइन बनाइएको छ । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा २ जना बसेपनि उनीहरु हालै स्वास्थ्य…