Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यान दिँदै पत्रकार तथा सञ्चारकर्मीहरुलाई आ–आफ्नो निवास तथा घरबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । शनिबार बसेको महासंघ केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको…