Live on
Your Voice, Your Power
बागलुङ- विद्यालय पुग्नै दुई घण्टा समय लाग्ने यहाँका विद्यार्थी र स्वास्थ्य संस्था जाने सर्वसाधारणको सहजताका लागि निर्माण थालिएको झोलुङ्गे पुलको काम लठ्ठाका कारण रोकिएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीको दोबिल्ला खोलामा निर्माण भइरहेको झोलुङ्गे पुलको काम लकडाउनका कारण लठ्ठा नआएर रोकिएको हो । पुल समयमा नबन्ने भएपछि गाउँपालिकाको कादेशगाउँबाट लेखानी माविमा दुई घण्टा पैदल…