देश/प्रदेश « Khabarhub

संसदको कामु महासचिव योगी नियुक्त

काठमाडौं- संघीय संसदको कायममुकायम महाचिवमा गोपालनाथ योगी नियुक्त भएका छन् । सभामुख अग्नि सापकोटाले संघीय संसदको महासचिव भई काम गर्न योगीलाई कायममुकायम तोकेका हुन् । योगी प्रतिनिधिसभाका सचिव थिए । आजबाट महासचिव भट्टराईले अवकाश पाएपछि उनी नियुक्त भएका हुन् ।