Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै जाँदा र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेपछि नेपालमा मास्कको माग उच्च भएको छ । मास्कको माग उच्च भएपछि नेपालमा मास्कको कालोबजारी भइरहेको छ । पहिला पाइने भन्दा दोब्बर मूल्यमा मास्क बेचिएको फेला परेपछि सरकारले केही मास्क बितरकलाई कारवाहीसमेत गरेको छ भने केही पसलहरुमा सिलसमेत गरेको छ…