देश/प्रदेश Archives | Page 183 of 1952 | Khabarhub Khabarhub

यो बर्खामा ६५ प्रतिशत बढी पानी पर्ने, विपद् पूर्व–तयारीमा के हुँदैछ ?

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने आकलन गरेको छ । राष्ट्रिय मनसुन फोरमले बैशाख ३१ मै गते पत्रकार सम्मेलन गरी यो वर्षमा विगतको तुलनामा ६५ प्रतिशतसम्म बढी पानी पर्ने जानकारी दिएको थियो । फोरमले सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भूभाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी…