Live on
Your Voice, Your Power
काठमाडौं– देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन संघीय सरकारले सहयोग गर्ने भएको छ । संघीय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको हो । संविधानमा उल्लेखित स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयनका लागि कार्ययोजना बनाउन सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ ।…