Live on
Your Voice, Your Power
बागलुङ- लघुजलविद्युत् आयोजनाको नहर भत्किँदा बागलुङको निसीखोला गाउँपालिकाका एक हजार १५० घरधुरीमा विद्युत् आपुर्ति बन्द भएको छ । शुक्रबार निसीखोलामा वर्षासँगै आएको बाढीले वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको नहर भत्काएको हो । खोलामा रहेको नहरको बाँधसँगै नहरको केही भागसमेत खोलाले बगाएको छ । विद्युत् अवरुद्ध भएपछि यस क्षेत्रमा सञ्चालनमा आएका फर्निचर…