Live on
Your Voice, Your Power
सर्लाही- प्रहरी हिरासतमा रहेका ‘मिटरब्याजी’ आरोपी बरहथवाका रामबाबु राय यादवसँग जिल्ला अदालत सर्लाहीले बयान लिन शुरु गरेको छ । गत शुक्रबार ठगी तथा आपराधिक विश्वासघात सम्बन्धीको कसुरमा अभियोग पत्र दर्ता भएपछि यादवसँग अदालतले आजबाट बयान लिन थालेको हो । आइतबार पहिलो दिन बयान नसकिएपछि यादवलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको छ । ऋण…