Live on
Your Voice, Your Power
मार्तडी– बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका हुन् । भैंसी गोठमा लागी लागेर मृत अवस्थामा फेला परेपछि सुन्तुका माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । बिहीबार…