Live on
Your Voice, Your Power
दाङ- चालु आव २०७६/७७ को पाँच महिनामा दाङमा अबैद्य उत्खनन् गर्ने १५५ सवारीसाधनलाई नियन्त्रणमा ल्याइएको छ जसबाट ३६ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला समन्वय समिति दाङले जानकारी दिएको छ । यस अवधिमा १४७ ट्र्याक्टर नियन्त्रणबाट २३ लाख ४० हजार, चारवटा टिप्परबाट दुई लाख, तीनवटा जेसेभीबाट दुई लाख २५ हजार र एउटा स्काभेटरबाट एक…