देश/प्रदेश « Khabarhub

माटोको ढिस्कोले पुरिएर १८ वर्षीया किशोरीको मृत्यु

गढवा– दाङको गढवा गाउँपालिका–७ मा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ मानपुर बस्ने १८ वर्षीया शर्मिला परियारको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घर लिप्न (पोत्न)का लागि माटो लिन गएकी शर्मिला माटो खन्ने क्रममा ढिस्कोमा पुरिएकी थिइन् । घरदेखि करिब १ किलोमिटर टाढा जंगलमा रहेको ढिस्कोमा पुरिएकी उनलाई बेहोस…