देश/प्रदेश « Khabarhub

पूर्वराजा शाह दम्पत्तिद्वारा भारतको ‘स्वर्ण मन्दिर’मा पूजाअर्चना

काठमाडौं- भारतको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर पूजा अर्चना गरेका छन् । पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको  थिए । सो अवसरमा पूर्वराजालाई मन्दिर व्यवस्थापनका बारेमा जानकारी दिइएको उनको निजी सचिवालयले जनाएको छ । पूर्वराजा आफ्नी बहिनी शोभा शाह…