Live on
Your Voice, Your Power
रौतहट- रौतहटको ईशनाथ नगरपालिकाका मेयरविरुद्ध लागू औषध कारोबारको आरोपमा मुद्दा नचल्ने भएको छ । मेयर र उनका भाइ विरुद्ध लागू औषध कारोबारको आरोपमा जिल्ला न्यायधिवक्ताको कार्यालय हेटौंडाले प्रमाण नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको हो । नगरपलिकाको एम्बुलेन्समा गाँजा ओसारपसार भएको भन्दै प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको थियो । सोही मुद्दामा मेयर सन्तोष मेहतामाथि…