Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । 'मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन,' मौसमविद् अर्यालले भने । मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी…