देश/प्रदेश « Khabarhub

सञ्चारकर्मीले समृद्धिका पक्षमा कलम चलाउनुपर्छः मुख्यमन्त्री भट्ट

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धिका पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् । कैलालीमा भएको ‘समृद्धि प्राप्तिमा सञ्चारको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले शहरमा मात्र केन्द्रित नभएर ग्रामीण क्षेत्रका गुमनाम रहेका विविध मुद्दासमेत उठाउन सञ्चारकर्मीलाई आग्रह गरे । नयाँ राज्य व्यवस्थामा नयाँ तरिकाले सोच, व्यवहार, कार्यशैली देखाउनु जरुरी रहेका बताउँदै उनले भने,…