Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित ८ जना जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग गोंगबुद्वारा काठमाडौँको नयाँ बसपार्कबाट उनी पक्राउ परेका हुन् । मेजर शाहीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्ड रहेको वयान दिएको प्रहरी श्रोतको भनाइ छ । पक्राउ पर्नेहरूमा मेजर राजेन्द्र शाही, बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर,…