देश/प्रदेश Archives | Page 19 of 2072 | Khabarhub Khabarhub

१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको छ । स्थानीय ताल्ढुङ्गा स्वास्थ्यचौकीमा भर्ना भएको २४ घण्टासम्म पनि बच्चा जन्माउन नसकेपछि १९ वर्षीया आयुष्मा भ्लोनको आज उद्धार गरिएको हो । अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उनको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले जानकारी दिए । काठमाडौँको थापाथलीस्थित…