देश/प्रदेश « Khabarhub

‘क्वारेन्टाइन’ र ‘रिहर्सल’का दृश्य खिच्न नदिनुले सरकारको तयारीमाथि आशंका !

काठमाडौं– सरकारले चीनबाट ल्याइने नेपालीहरुलाई कसरी सुरक्षितरुपमा विमानस्थलबाट खरिपाटीसम्म लैजाने र कसरी राखिने भन्ने विषयमा आज गरेको 'रिहर्सल'का दृश्य सञ्चारकर्मीलाई खिच्न रोक लगाएपछि उनीहरुले सरकारको तयारीबारे आशंका उब्जिएको जनाएका छन् । आज गरिएको  'रिहर्सल'का दृश्य खिच्न रोक लगाइनु र प्रवेशमा निषेध गर्दै अभद्र व्यवहार गर्नु उचित नरहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए…