Live on
Your Voice, Your Power
कास्की- “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नारासाथ पोखरामा प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पोखरा प्राविधिक शिक्षालयमार्फत जनचेतना अभियान सञ्चालन गरिएको हो । देशका तीन ठाउँबाट पाइलट प्रोजेक्टको रुपमा शुरु यस अभियानको आज पोखरामा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले शुभारम्भ गरे…