Live on
Your Voice, Your Power
जनकपुर- प्रदेश २ सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी माघ १ गते प्रदेश २ मा माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको हो । प्रदेश मन्त्री परिषद्को बिहीबार बसेको बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका उप सचिव टिकामणी…