Live on
Your Voice, Your Power
ओखलढुङ्गा- ओखलढुङ्गामा सरकारी कागजात कीर्ते गरेर सरकारी काम गरेको आरोपमा मुछिएका वडा सदस्य धरौटीमा रिहा भएका छन् । उनकै नाममा अर्काले कीर्ते हस्ताक्षर गरेको भनिएता पनि उनको समेत संलग्नता हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरेको सुनकोशी गाउँपालिका–९ का धनबहादुर तामाङ धरौटीमा छुटेका हुन् । आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालतले रु चार लाख धरौटीमा छाडेको…