देश/प्रदेश Archives | Page 1915 of 1989 | Khabarhub Khabarhub

जनकपुर पनि डुबानमा, सडकमा ३ फिट पानी

जनकपुरधाम- अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ । घरघरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ । सडक जलमग्न भएपछि आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल,…