देश/प्रदेश « Khabarhub

छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग

काठमाडौं- सडकमा छाडा छाडिएका गाईबाच्छा संरक्षण गर्ने उद्देश्यले स्थायी भवन निर्माण एवं दैनिक दानापानीका लागि सहयोग जुट्न थालेको छ । छाडा छाडिएका गाईबाच्छलाई गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका करीब एक दर्जन युवा अभियानकर्मीले गत जेठ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको वाग्मती किनारमा आश्रयस्थल निर्माण गरी संरक्षण थालेका थिए । आश्रयस्थलमा हाल ४० बाच्छाबाच्छी संरक्षण गरिएको…