देश/प्रदेश Archives | Page 1919 of 2050 | Khabarhub Khabarhub

अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

मकवानपुर- अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करिब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नम्बरको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको…