Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ सवार विमान नेपाल प्रवेश गरेको छ । फ्लाइट राडारका अनुसार सी सवार एयर चाइनाको बोइङ ७४७÷८९ विमान नेपाल अवतरण हुन लागेको हो । दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइ हुँदै नेपाल भित्रिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्ताका लागि सी हिजो भारत गएका थिए…