Live on
Your Voice, Your Power
वीरगन्ज– घर बहाल भरी भराउ मुद्दामा ९ महिनाको कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्सा जिल्ला अदालतको ३१ भदौ २०७६ को फैसलाअनुसार घर बहाल भरी भराउ मुद्दामा ९ महिनाको कैद सजाय पाएका चन्दु हजरा झण्डै १ महिना पछि पक्राउ परेका हुन् । वीरगन्ज महानगरपालिका–१५ घर भएका हजरालाई पर्साको इनर्वाबाट पक्राउ गरिएको जिल्ला…