देश/प्रदेश « Khabarhub

अमेरिकी राजदूत कोषद्वारा कृष्ण मन्दिर संरक्षणका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग

काठमाडौं– पाटनको कृष्ण मन्दिरको सांस्कृतिक संरक्षण गर्न अमेरिकी राजदूत कोषले सहयोग गरेको छ । २०७२ साल वैशाख १२ को भूकम्मपका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको पाटनस्थित अष्‍टकोणीय कृष्ण मन्दिरको संरक्षणका राजदूत कोषमार्फत अमेरिकी राजदूतावासले १ लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको हो । काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर सहयोगको…