Live on
Your Voice, Your Power
सिन्धुली- विपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट सिरहातर्फ जादै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा अन्य ५ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर शिंहले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।