देश/प्रदेश « Khabarhub

युवा संघ र नेविसंघका दुई नेता बलात्कार आरोपमा पक्राउ

ललितपुर– सत्तारुढ दल नेकपा निकटको युवा संघ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघका नेताद्वय बलात्कार अभियोगमा पक्राउ परेका छन् । युवा संघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेल बलात्कार अभियोगमा पक्राउ परेका हुन् । उनीहरुलाई कही दिन अघि(कात्तिक ३) मा ललितपुरको पाटनबाट पक्राउ गरिएको प्रहरीले…