देश/प्रदेश « Khabarhub

लागुऔषधसहित तीन जना पक्राउ

तनहुँ- प्रहरीले तनहुँमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित ठाडो लाइनबाट आइतबार लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उमेश खड्का, उत्सव खड्का र जनक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४२ थान डाइजेपाम, ट्रमाडोल एक हजार ५३५ थान, डिकफ एक हजार ६७२ थान बरामद गरेको…