Live on
Your Voice, Your Power
बागलुङ- एकापट्टि चर्खे, आडैमा लिङ्गे पिङ थियो । कोही मच्चिरहेका थिए भने कतिपय मच्चाइरहेका थिए । बीचमा सोरठी गुञ्जिरहेको थियो । पञ्चेबाजाको उस्तै ताल थियो । तिहारे मेलामा सर्वसाधारण रमाइरहेका थिए । गलकोट नगरपालिका–७ मल्ममा आयोजित तिहारेमेलाले परम्पराको झल्को दिन्थ्यो । भाइमाला उन्ने, मौलिक नृत्य, रस्साकस्सी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकीलगायत मेलाका आकर्षण थिए । तीन…