Live on
Your Voice, Your Power
काठमाडौं- भक्तपुर-नगरकोट सडकखण्ड निर्माणमा खटिएका एक कर्मचारीमाथि कुटपिट भएको छ । सडक निर्माणको ठेक्का पाएको एआइपीएल एससीसीपीएल जेभीका कर्मचारी तथा सवारी चालक अभय खतिवडालाई अज्ञात समूहले कुटपिट गरेको हो । खतिवडालाई कुटपिट गर्नुका साथै उनले चलाएको बा २ क ५००५ नम्बरको गाडी पनि तोडफोड भएको प्रहरी प्रभाव खरीपाटीले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार…