Live on
Your Voice, Your Power
काठमाडौं– सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाम दर्ता गराएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएका कलंकी मालपोतका पूर्वकर्मचारी हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् । आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर उदयपुर, त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय पूर्वनायव सुब्बा आचार्यले शनिबार राति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अख्तियार प्रमुख नवीनकुमार…