Live on
Your Voice, Your Power
दाङ- सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…