देश/प्रदेश « Khabarhub

नख्खु बम विस्फोटका मुख्य योजनाकार दोर्जे पक्राउ

काठमाडौं– प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा गराइएको बम विस्फोटका मुख्य योजनाकार मानिएका दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उक्त विस्फोटमा संलग्न भएको भनिएका ८ जनामध्ये दोर्जेसहित हालसम्म ७ जना पक्राउ परिसकेका छन्। घटनामा संलग्न भई फरार रहेका भोजपुरको…